×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सिइओमा पुन: लोहनी दोहोरिए, बीमा समितिले दियो स्वीकृति

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सिइओमा पुन: लोहनी दोहोरिए, बीमा समितिले दियो स्वीकृति

१२ श्रावण २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीको कार्यकाल दोहोर्याउन बीमा समितिले स्वीकृति दिएको छ । कम्पनीको साउन एक गते बसेको सञ्चालक समितिको बैठकले लोहनीलाई थप एक कार्यकालका लागि नियुक्ति गर्ने निर्णय गरेको हो । कम्पनीको उक्त निर्णयपछि अन्तिम स्वीकृतिका लागि बीमा समितिमा पठाइएको थियो ।
समितिले अन्तिम स्वीकृति दिएसँगै सञ्चालक समितिलाई कार्यकाल थप गर्ने बाटो खुलेको हो । लोहनीको पहिलो कार्यकाल यहि साउन १७ गतेदेखि सकिँदैछ । लोहनी कम्पनीको स्थापनाकाल देखिनै प्रमुख कार्यकारी अधिकृतमा कार्यरत छन् । कम्पनीले प्रिमियममा प्राथमिक सेयर निष्कासन गर्ने तयारी गरिरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: