काठमाडौं । ज्योति विकास बैंकको ऋणपत्र बाँडफाँड भएको छ । बैंकले साउन ८ गते शुक्रबार व्यक्तिगत तवरबाट र सार्वजनिक निष्कासनमार्फत बिक्री गरेको ऋणपत्र बाँडफाँड गरेको हो । बैंकले असार २० गतेदेखि ३० गतेसम्म वार्षिक ९ प्रतिशत ब्याजदर भएको १० वर्षे अवधिको “ज्योति विकास बैंक बण्ड २०८७” नामको १५ लाख कित्ता ऋणपत्र बिक्री गरेको हो ।
प्रतिऋणपत्र १ हजार अंकित दरको कुल कित्ता ऋणपत्रमध्य ९ लाख कित्ता ऋणपत्र बैंकले व्यक्तिगत तवरबाट बिक्री गरेको हो भने बाँकी ६ लाख कित्ता सामूहिक लगानी कोषसहित सर्वसाधारणमा बिक्री गरेको हो । यो ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्