×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

९ प्रतिशत ब्याजदर भएको १० वर्षे अवधिको ज्योति विकास बैंकको ऋणपत्र बाँडफाँड

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

९ प्रतिशत ब्याजदर भएको १० वर्षे अवधिको ज्योति विकास बैंकको ऋणपत्र बाँडफाँड

Artha Sarokar

११ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ज्योति विकास बैंकको ऋणपत्र बाँडफाँड भएको छ । बैंकले साउन ८ गते शुक्रबार व्यक्तिगत तवरबाट र सार्वजनिक निष्कासनमार्फत बिक्री गरेको ऋणपत्र बाँडफाँड गरेको हो । बैंकले असार २० गतेदेखि ३० गतेसम्म वार्षिक ९ प्रतिशत ब्याजदर भएको १० वर्षे अवधिको “ज्योति विकास बैंक बण्ड २०८७” नामको १५ लाख कित्ता ऋणपत्र बिक्री गरेको हो ।
प्रतिऋणपत्र १ हजार अंकित दरको कुल कित्ता ऋणपत्रमध्य ९ लाख कित्ता ऋणपत्र बैंकले व्यक्तिगत तवरबाट बिक्री गरेको हो भने बाँकी ६ लाख कित्ता सामूहिक लगानी कोषसहित सर्वसाधारणमा बिक्री गरेको हो । यो ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी