काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । संस्थाले सहायक महाप्रबन्धकका लागि १ जना, अधिकृतका लागि केही, सहायक अधिकृतका लागि केही, सुपर भाइजर तथा वरिष्ठ सहायकका लागि केही, सहायक कनिष्ठ सहायकका लागि केही, र सहायक प्रशिक्षार्थीका लागि केही कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने कम्पनीले जनाएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्