×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा श्वेत गंगा हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, प्रस्ताव पारित गर्न साउन २८ गते साधारणसभा हुँदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सानिमा श्वेत गंगा हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, प्रस्ताव पारित गर्न साउन २८ गते साधारणसभा हुँदै

Artha Sarokar

१३ श्रावण २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सानिमा श्वेत गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनको साधारणसभा साउन २८ गते हुने भएको छ । कम्पनीले सभा अकामा होटल धुम्बाराहीमा दिउँसो १ बजे बोलाएको हो । सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्ने भएको छ ।
यस्तै आइपीओ निष्कासनबाट प्राप्त हुने रकमको उपयोग गर्न वित्तीय योजना बनाउने र स्थानीयलाई छुट्याईएको सेयरको समबन्धमा छलफल गर्ने एजेन्डा पनि छ । अहिले यो कम्पनीले लिखु खोलामा २८.१ मेगावाटको लोअर लिखु खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यो आयोजना ओखलढुंगा र रामेछापमा रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी