×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

६ महिनाको लागि वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्दै धितोपत्र बोर्ड

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले वाणिज्य बैंकहरुमा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बोर्डले एक सुचना जारी गर्दै बोर्डमा रहेको लगानी योग्य रकमलाई ‘नेपाल धितोपत्र बोर्ड लगानी सम्बन्धी नीति २०६७’ को अधिनमा रही ६ महिनाको लागि लगानी गर्न लागेको जनाएको हो ।
बोर्डले वाणिज्य बैंकलाई व्याजजदर सहित सुचना प्रकाशित भएको मितिले ७ दिनभित्र अर्थात साउन १३ गते कार्यालय समयभन्दा एक घण्टा अघि पठाउन बोर्डले आग्रह गरेको छ । सोही दिन विदा परेमा भोलिपल्ट बोर्डको कार्यालयमा शिलबन्दी बोलपत्र खोलिनेसमेत बोर्डले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: