काठमाडौं । मंगलबार नेप्सेमा गिरावट आएको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ९.१ अंकले घटेर दुई हजार नौँ सय ८५ दशमलब ५७ विन्दुमा पुगेको छ । यस्त आज कारोबार रकममा पनि गिरावट आएको छ । आज ७ अर्ब ८९ करोड ७५ लाख बराबरको कारोबार भएको छ ।
आज लक्ष्मी उन्नती कोष र लक्ष्मी इक्युटी फण्डको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने बरुण हाइड्रोपावर र माउन्टेन हाइड्रो नेपालको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । आइसीएफसी फाइनान्स डिभेञ्चरको प्रतिशतले घटेको छ । यसको सेयर मूल्य ६.१७ प्रतिशतले घटेको हो ।
यस्तै कारोबारको आधारमा आज सबैभन्दा अरुण काबेली पावर कम्पनीको कारोबार भएको छ । यस कम्पनीको आज ३८ करोड भन्दा बढीको कारोबार भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्