×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुपरमाई हाइड्रोपावरको वार्षिक साधारणसभा भदौ ५ गते हुने, यस्ता छन् पेस गरिने प्रस्तावहरु

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार

PRIME CA
laxmi sunrise bank

सुपरमाई हाइड्रोपावरको वार्षिक साधारणसभा भदौ ५ गते हुने, यस्ता छन् पेस गरिने प्रस्तावहरु

काठमाडौं । सुपरमाई हाइड्रोपावर पब्लिक लिमिटेडले साधारणसभा हुनेभएको छ । कम्पनीको सातौँ वार्षिक साधारणसभा भदौ ५ गते आफ्नै रजिष्टर्ड कार्यालय बानेश्वरमा बिहान ११ बजे देखी हुने भएको हो । कम्पनीको साउन १२ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने कम्पनीले जनाएको छ । सभाले आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको ११ दशमलव ५० प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी कम्पनीले सभामा सार्वजनिक सेयर आईपीओ निष्कासन गर्ने प्रस्ताव पशे गर्दैछ । त्यस्तै, सभामा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा समेत पेश हुनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: