काठमाडौं । सर्वोच्च अदालतले सामाजिक सुरक्षा कोषविरुद्ध दायर गरिएको मुद्दाको पेशी साउन ७ गते (बिहिबार) पेशी तोकेको छ ।मंगलबार निवेदकका तर्फबाट अधिवक्ताद्वय शरद कोइराला र विजय मिश्र तथा निवेदक सिटिजन्स बैंकतर्फबाट अधिवक्ता केदार अधिकारी साथै वरिष्ठ अधिवक्ता वियजकान्त मैनाली, हरिहर दाहालले बहस गरेका थिए ।
यस्तै प्रतिवादीका तर्फबाट एक जना सरकारी वकिलले मात्र बहस गरेका थिए । कोषविरुद्धअसहमति जनाउँदै वित्तीय क्षेत्रका कर्मचारीले असार १९ गते सर्वोच्चमा रिट दायर गरेका थिए । गत असार २२ गतेदेखि उक्त मुद्दामा बहस भइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्