×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सामाजिक सुरक्षा कोषविरुद्ध सूर्या लाइफ इन्स्योरेन्सका कर्मचारी पनि प्रदर्शनमा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीमाआवद्ध कर्मचारीहरुले सामाजिक सुरक्षा कोषकोविरुद्धमा प्रदर्शन गरेका छन् । कोषले आईएलओ अभिसन्धीको उल्लंघन गरेको भन्दै कर्मचारीहरुले प्रदर्शन गरेका हुन् ।
सूर्या लाइफ इन्स्योरेन्स कर्मचारीको संघका अध्यक्ष रघुनाथ भण्डारीको संयोजकत्वमा बिहान १०ः०० बजेदेखि ३० मिनेटसम्म कालो ब्यानरसहित प्रदर्शन गरिएको हो ।
प्रदर्शनमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीको सक्रिय सहभागिता रहेको थियो । अध्यक्ष भण्डारीले मजदुरको विश्वव्यापी हक हनन् गर्ने प्रयास भए कडा संघर्षको कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनी दिए ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: