×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सामाजिक सुरक्षा कोषविरुद्ध सूर्या लाइफ इन्स्योरेन्सका कर्मचारी पनि प्रदर्शनमा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सामाजिक सुरक्षा कोषविरुद्ध सूर्या लाइफ इन्स्योरेन्सका कर्मचारी पनि प्रदर्शनमा

३१ असार २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीमाआवद्ध कर्मचारीहरुले सामाजिक सुरक्षा कोषकोविरुद्धमा प्रदर्शन गरेका छन् । कोषले आईएलओ अभिसन्धीको उल्लंघन गरेको भन्दै कर्मचारीहरुले प्रदर्शन गरेका हुन् ।
सूर्या लाइफ इन्स्योरेन्स कर्मचारीको संघका अध्यक्ष रघुनाथ भण्डारीको संयोजकत्वमा बिहान १०ः०० बजेदेखि ३० मिनेटसम्म कालो ब्यानरसहित प्रदर्शन गरिएको हो ।
प्रदर्शनमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीको सक्रिय सहभागिता रहेको थियो । अध्यक्ष भण्डारीले मजदुरको विश्वव्यापी हक हनन् गर्ने प्रयास भए कडा संघर्षको कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनी दिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: