काठमाडौं । ८.२४ अंकले घटेको बजारमा सबैभन्दा धेरै ७ कम्पनीका लगानीकर्ताले कमाएका छन् । जसमा ग्रिन लाइफ हाईड्रोपावर, जानकी फाइनान्स, माउन्टेन हाईड्रो नेपाल, रिडि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी र विशाल बजार कम्पनीका लगानीकर्ताले कमाएका हुन् । यस कम्पनीहरुको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।
यस्तै न्याग्दी ग्रुप पावर कम्पनी र हिमालय उर्जा विकास कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२३ कम्पनीको ३ करोड ७० लाख ६१ हजार ४४७ कित्ता सेयर खरिद बिक्री हुँदा १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार ४ सय ३१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्