काठमाडौं । २९.२४ अंकले बढेको बजारमा सबैभन्दा धेरै ६ कम्पनीका लगानीकर्ताले कमाएका छन् । जसमा घलेम्दी हाईड्रो, जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, मल्टिपर्पोज फाइनान्स, यूनाइटेड मोदी हाईड्रोपावर, खानिखोला हाईड्रोपावर र नेपाल हाईड्रो डेभलपरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका हुन् । यस कम्पनीहरुको १० प्रतिशतले सेयर मूल्य बढेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२५ कम्पनीको ३ करोड २३ लाख ५५ हजार २६० कित्ता सेयर खरिद बिक्री हुँदा १५ अर्ब १७ करोड ६ लाख ५१ हजार ६ सय ५१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्