×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

५४ अंकले बढेको बजारमा सबैभन्दा धेरै कमाए यी ९ कम्पनीका लगानीकर्ताले

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

५४ अंकले बढेको बजारमा सबैभन्दा धेरै कमाए यी ९ कम्पनीका लगानीकर्ताले

Artha Sarokar

१० श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ५४.३१ अंकले बढेको बजारमा सबैभन्दा धेरै ९ कम्पनीका लगानीकर्ताले कमाएका छन् । जसमा हिमालय उर्जा विकास कम्पनी, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, राधी विद्युत कम्पनी, कालिका पावर कम्पनी, पञ्चकन्या माई हाईड्रोपावर, यूनिभर्सल पावर कम्पनी, जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, विशाल बजार कम्पनी र न्याग्दी ग्रुप पावर कम्पनीका लगानीकर्ताले कमाएका हुन् । यस कम्पनीहरुको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२३ कम्पनीको ४ करोड ४१ लाख १४ हजार ७६० कित्ता सेयर खरिद बिक्री हुँदा १४ अर्ब ३० करोड २३ लाख ६५ हजार १ सय ४८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी