काठमाडौं । ५४.३१ अंकले बढेको बजारमा सबैभन्दा धेरै ९ कम्पनीका लगानीकर्ताले कमाएका छन् । जसमा हिमालय उर्जा विकास कम्पनी, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, राधी विद्युत कम्पनी, कालिका पावर कम्पनी, पञ्चकन्या माई हाईड्रोपावर, यूनिभर्सल पावर कम्पनी, जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, विशाल बजार कम्पनी र न्याग्दी ग्रुप पावर कम्पनीका लगानीकर्ताले कमाएका हुन् । यस कम्पनीहरुको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२३ कम्पनीको ४ करोड ४१ लाख १४ हजार ७६० कित्ता सेयर खरिद बिक्री हुँदा १४ अर्ब ३० करोड २३ लाख ६५ हजार १ सय ४८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्