×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी हुन् आइतबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

यी हुन् आइतबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

Artha Sarokar

१० श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से ५४.३१ अंकले बढेको छ । यस अवधिमा सबैभन्दा बढी कारोबार नेपाल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ४९ करोड ५० लाख ४९ हजार ४ सय ८८ बराबरको सेयर कारोबार भएको छ ।

यसपछि ग्लोबल आइएमई बैंक, एनसिसि बैंक, एनआइसी एशिया बैंक, यूनाइटेड मोदी हाईड्रोपावर, अरुण काबेली पावर कम्पनी, नेशनल हाईड्रोपावर कम्पनी, प्रभु बैंक, कुमारी बैंक र मेगा बैंकको सर्वाधिक सेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२३ कम्पनीको ४ करोड ४१ लाख १४ हजार ७६० कित्ता सेयर खरिद बिक्री हुँदा १४ अर्ब ३० करोड २३ लाख ६५ हजार १ सय ४८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी