×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

७३ अंकले बढेको बजारमा सबैभन्दा धेरै कमाए यी २५ कम्पनीका लगानीकर्ताले

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

७३ अंकले बढेको बजारमा सबैभन्दा धेरै कमाए यी २५ कम्पनीका लगानीकर्ताले

Artha Sarokar

२७ असार २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ७३ अंकले बढेको बजारमा सबैभन्दा धेरै २५ कम्पनीका लगानीकर्ताले कमाएका छन् । जसमा श्री इन्भेष्टमेन्ट फाइनान्स, गोर्खाज फाइनान्स र आइसिएफसि फाइनान्स रहेका छन् । यी ३ कम्पनीको १० प्रतिशतले सेयर मूल्य बढेको हो ।
यस्तै ९ प्रतिशत भन्दा बढीले सेयर मूल्य बढ्ने कम्पनीहरुमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मल्टिपर्पोज फाइनान्स, समृद्धि फाइनान्स, महालक्ष्मी विकास बैंक, गुडविल फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, हिमाल दोलखा हाईड्रोपावर कम्पनी, ज्योति विकास बैंक र प्रोग्रेसिभ फाइनान्स लगायत रहका छन्   ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२५ कम्पनीको ३ करोड १५ लाख ८८ हजार ८५० कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ६ करोड १३ लाख ८२ हजार ४ सय ९६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी