×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी हुन् सोमबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

LAXMI SUNRISE BANK
GLOBAL

यी हुन् सोमबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

२८ असार २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से ४५.०६ अंकले घटेको छ । यस अवधिमा सबैभन्दा बढी कारोबार निर्धान उत्थान लघुवित्त वित्तीय संस्थाको भएको छ । यस कम्पनीको ४७ करोड २६ लाख ५२ हजार ९ सय ५२ बराबरको सेयर कारोबार भएको छ ।
त्यसपछि एनआइसी एसिया बैंक, राष्ट्रिय बिमा संस्थानको प्रमोटर सेयर, छिमेक लघुवित्त वित्तीय संस्था, नेपाल बैंक, मन्जुश्री फाइनान्स, ज्योति विकास बैंक, हिमालयन डिस्टिलरी, नबिल बैंक र नेशनल हाईड्रोपावर कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२९ कम्पनीको २ करोड ६० लाख २१ हजार १०४ कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब ९८ करोड २६ हजार ५ सय २७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी