Skip to content
LAXMI SUNRISE BANK

यी हुन् मंगलबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से १६.३४ अंकले बढेको छ । यस अवधिमा सबैभन्दा बढी कारोबार नेपाल बंगलादेश बैंकको भएको छ । यस कम्पनीको ४५ करोड ४७ लाख ४७ हजार १ सय १८ बराबरको सेयर कारोबार भएको छ ।
त्यसपछि नेपाल लाईफ इन्स्योरेन्स, एनआइसी एसिया बैंक, निर्धान उत्थान लघुवित्त वित्तीय संस्था, नबिल बैंक, मन्जुश्री फाइनान्स, निफ्रा, रिलायन्स फाइनान्स, हिमालयन डिस्टिलरी र ज्योति विकास बैंकको सर्वाधिक सेयर कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२३ कम्पनीको १ करोड २३ लाख ४८ जार ३८९ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ५४ करोड ६३ लाख ५६ हजार २सय २४ बराबरको सेयर कारोबार भएको छ ।
 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK