×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी हुन् मंगलबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

यी हुन् मंगलबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

२९ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से १६.३४ अंकले बढेको छ । यस अवधिमा सबैभन्दा बढी कारोबार नेपाल बंगलादेश बैंकको भएको छ । यस कम्पनीको ४५ करोड ४७ लाख ४७ हजार १ सय १८ बराबरको सेयर कारोबार भएको छ ।
त्यसपछि नेपाल लाईफ इन्स्योरेन्स, एनआइसी एसिया बैंक, निर्धान उत्थान लघुवित्त वित्तीय संस्था, नबिल बैंक, मन्जुश्री फाइनान्स, निफ्रा, रिलायन्स फाइनान्स, हिमालयन डिस्टिलरी र ज्योति विकास बैंकको सर्वाधिक सेयर कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२३ कम्पनीको १ करोड २३ लाख ४८ जार ३८९ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ५४ करोड ६३ लाख ५६ हजार २सय २४ बराबरको सेयर कारोबार भएको छ ।
 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी