
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । १९ अंकले बढेको बजारमा सबैभन्दा धेरै ४ कम्पनीका लगानीकर्ताले कमाएको छ । जसमा ओरियन्टल होटल, ग्रीन डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र गुडविल फाईनान्स रहेका छन् । यी ४ कम्पनीको ९ प्रतिशत भन्दा बढीले सेयर मूल्य बढेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२४ कम्पनीको ३ करोड २८ लाख ३८ हजार ९९३ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ७० करोड ७७ लाख ७५ हजार ४ सय ८४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्