काठमाडौं । १३.९७ अंकले बढेको बजारमा सबैभन्दा धेरै २ कम्पनीका लगानीकर्ताले कमाएका छन् । जसमा सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको १० प्रतिशतले बढेको हो भने विशाल बजारको ९ प्रतिशतभन्दा बढीले सेयर मूल्य बढेको हो।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २१९ कम्पनीको ३ करोड ७५ लाख ७१ हजार ३७४ कित्ता सेयर खरिद बिक्री हुँदा ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार ६ सय ७ बराबरको सेयर कारोबार भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्