काठमाडौं । ९.०१ अंकले घटेको बजारमा सबैभन्दा धेरै ९ कम्पनीका लगानीकर्ताले कमाएका छन् । जसमा लक्ष्मी उन्नती कोष र लक्ष्मी ईक्वीटी फण्डको १० प्रतिशत भन्दा बढीले बढेको हो ।
यस्तैगरी वरुण हाईड्रोेपावर कम्पनी र माउन्टेन हाईड्रो नेपालको ९ प्रतिशत भन्दा बढीले सेयर मूल्य बढेको हो । आज २१९ कम्पनीको ३ करोड १६ लाख ८ हजार १ सय ९३ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार २ सय ६९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्