×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Civil Bank
SANIMA BANK AD

बिहिबार यी कम्पनीका लगानीकर्ताले कमाए सबैभन्दा धेरै

CITY EXPRESS AD
NABIL BANK
BIZBAZAR
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज बिहिबार नेप्से परिसूचक २३.७६ अंकले बढेर २८२४.८९ विन्दुमा पुगेको छ । यस अवधिमा ५ कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । जसमा सबैभन्दा धेरै गुहेश्वरी मर्चेन्ट फाइनान्सक लगानीकर्ताले ९ प्रतिशत भन्दा धेरैले कमाएका छन् ।
यस्तै स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२३ कम्पनीको १ करोड ३१ लाख ४३ हजार २४० कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ८१ करोडमाथिको कारोबार भएको छ ।

हेर्नुहोस् कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?
Hamro Parto AD
MEGA BANK AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal