×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी हुन् आइतबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

यी हुन् आइतबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

Artha Sarokar

३ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से ९७.२१ अंकले बढेको छ । यस अवधिमा सबैभन्दा बढी कारोबार मन्जुश्री फाइनान्सको भएको छ । यस कम्पनीको ४० करोड ९९ लाख ७५ हजार १ सय ४० बराबरको सेयर कारोबार भएको छ ।

त्यसपछि नबिल बैंक, अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट, एनआइसी एसिया बैंक, कामना सेवा विकास बैंक, सिद्धार्थ बैंक, नेपाल बंगलादेश बैंक, हिमालयन डिस्टिलरी, सानिमा बैंक र नेपाल बैंकको सर्वाधिक सेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२१ कम्पनीको २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता सेयर खरिद बिक्री हुँदा ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार ४ सय ९३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी