×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी हुन् आइतबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

GLOBAL IME BANK

यी हुन् आइतबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

३ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से ९७.२१ अंकले बढेको छ । यस अवधिमा सबैभन्दा बढी कारोबार मन्जुश्री फाइनान्सको भएको छ । यस कम्पनीको ४० करोड ९९ लाख ७५ हजार १ सय ४० बराबरको सेयर कारोबार भएको छ ।

त्यसपछि नबिल बैंक, अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट, एनआइसी एसिया बैंक, कामना सेवा विकास बैंक, सिद्धार्थ बैंक, नेपाल बंगलादेश बैंक, हिमालयन डिस्टिलरी, सानिमा बैंक र नेपाल बैंकको सर्वाधिक सेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२१ कम्पनीको २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता सेयर खरिद बिक्री हुँदा ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार ४ सय ९३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: