×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी हुन् मंगलबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

GLOBAL IME BANK

यी हुन् मंगलबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

५ श्रावण २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से ९.०१ अंकले घटेको छ । यस अवधिमा सबैभन्दा बढी कारोबार अरुण काबेली पावर कम्पनीको भएको छ । यस कम्पनीको ३८ करोड ७८ लाख २० हजार ९ सय ६८ बराबरको सेयर कारोबार भएको छ ।

त्यसपछि अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, नेपाल इन्स्योरेन्स कम्पनी, एनआइसी एशिया बैंक, एग्रीकल्चर डेभलपमेन्ट बैंक, मञ्जुश्री फाइनान्स, नबिल बैंक, नेशनल हाईड्रोपावर कम्पनी, अपी पावर कम्पनी र नेपाल बैंकको सर्वाधिक सेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २१९ कम्पनीको ३ करोड १६ लाख ८ हजार १सय ९३ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार २ सय ६९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: