×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी हुन् आईतबार सर्वाधिक कारोबार भएका दश कम्पनीहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

यी हुन् आईतबार सर्वाधिक कारोबार भएका दश कम्पनीहरु

Artha Sarokar

२० असार २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज सबैभन्दा धेरै नेपाल इन्स्योरेन्स कम्पनीको सेयर करोबार भएको छ । यस कम्पनीको २१ करोड ५७ लाख १६ हजार ५ सय ८९ रुपैयाँ बराबरको सेयर करोबार भएको छ ।
यसपछि नेपाल टेलिकम, अपर तामाकेशी हाइड्रोपावर कम्पनी, हिमालयन डिस्टिलरी, नेशनल हाइड्रोपावर कम्पनी, एनआईसी एशिया बैंक, ज्योति विकास बैंक, हाईड्रोइलेक्ट्रिसिटि इन्भेष्मेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, यूनाईटेड मोदी हाइड्रोपावर कम्पनी र एनएलजी इन्स्योरेन्स कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२४ कम्पनीको १ करोड ८ लाख ४२ हजार २ सय २१ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ५ करोड ३५ लाख ३८ हजार २ सय ५७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी