
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज सबैभन्दा धेरै नेपाल इन्स्योरेन्स कम्पनीको सेयर करोबार भएको छ । यस कम्पनीको २१ करोड ५७ लाख १६ हजार ५ सय ८९ रुपैयाँ बराबरको सेयर करोबार भएको छ ।
यसपछि नेपाल टेलिकम, अपर तामाकेशी हाइड्रोपावर कम्पनी, हिमालयन डिस्टिलरी, नेशनल हाइड्रोपावर कम्पनी, एनआईसी एशिया बैंक, ज्योति विकास बैंक, हाईड्रोइलेक्ट्रिसिटि इन्भेष्मेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, यूनाईटेड मोदी हाइड्रोपावर कम्पनी र एनएलजी इन्स्योरेन्स कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२४ कम्पनीको १ करोड ८ लाख ४२ हजार २ सय २१ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ५ करोड ३५ लाख ३८ हजार २ सय ५७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper









प्रतिक्रिया दिनुहोस्