काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले सञ्चालक सुकुन्त लाल हिराचनले दिएको राजिनामा स्वीकृत गरेको छ ।
बुधवार बसेको सञ्चालक समितिको बैठकले विविध कार्य व्यस्तता तथा घरायसी कारणले हिराचनले दिएको राजिनामा स्वीकृत गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्