×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यूनाइटेड इन्स्योरेन्सको २७औँ वार्षिक साधारणसभा साउन ३१ गते हुने, यस्ता छन् पारित हुने मुख्य एजेण्डा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

यूनाइटेड इन्स्योरेन्सको २७औँ वार्षिक साधारणसभा साउन ३१ गते हुने, यस्ता छन् पारित हुने मुख्य एजेण्डा

Artha Sarokar

१५ श्रावण २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको २७औँ वार्षिक साधारणसभा साउन ३१ गते हुने भएको हो ।

उक्त साधारणसभा प्रयोजनका लागि साउन २० गते सेयर दाखिला खारेज बन्द (बुक क्लोज) गर्ने निर्णय भएको कम्पनी सचिव अनिल गुरागाईँले जनाएका छन् ।

कम्पनीले आव २०७७/७८ मा एक अर्ब रुपियाँ माथिको बीमा शुल्क आर्जन गरी एक अर्ब क्लबमा प्रवेश गरेको प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलले जनाएकी छिन् । अघिल्लो वर्ष ६९ करोड रुपियाँ बीमा शुल्क आर्जन गरेको थियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी