×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

काकासँग सेयरका कुरा : ढुंगाना र साउद लाज पचेका लवस्तरा हुन्, अबको बजार कता जान्छ ? (भिडियो अन्तर्वार्ता)

काठमाडौँ । सेयर बजार विश्लेषक केशब कोइराला ‘काका’ले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र नेप्सेका पुर्व महाप्रबन्धक चन्द्रसिंह साउदले किनेको सर्वोत्तम सिमेन्टको सेयर गैर कानूनी रहेको बताएका छन् । अर्थ सरोकार डटकमको साप्ताहिक टेलिभिजन कार्यक्रम ‘काकासँग सेयरका कुरा’मा बोल्दै काकाले यस्तो बताएका हुन् । ‘उनीहरु ठुलो पैसा लगानी गरेर त्यो त्यहाँ पुगेका छन्,त्यो ठाउँमा पुग्नको लागि करोडौं  रुपैयाँको डिल हुन्छ, उहाँको लगानी भएपछि रिटर्न पनि खोज्नु हुन्छ’ उनले भने । चन्द्रसिंह साउदले भने सोहि प्रकरणका कारण नेप्सेको पदबाट राजिनामा दिईसकेका छन् ।
प्रस्तुत छ काकासँग विविध विषयमा गरिएको यो विशेष कुराकानी :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: