janaganana
NABIL AD

काकासँग सेयरका कुरा : ५१ कम्पनीमध्येका तपाईंको कुन सेयर होल्ड गर्ने, कुन कहिले बेच्ने ? (भिडियो)

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले केहि समयअघि सावर्जनिक गरेका ५१ कम्पनी सबै कम्जोर कम्पनीको नभएको सेयर बजार विश्लेषक केशब कोइराला ‘काका’ले बताएका छन् । अर्थ सरोकार डटकमको साप्ताहिक टेलिभिजन कार्यक्रम ‘काकासँग सेयरका कुरा’मा बोल्दै काकाले ५१ कम्पनीभित्र केहि कम्जोर कम्पनी रहेको र केहि मजबुत कम्पनी रहेको बताएका हुन् ।
 
भिडियोमा  हेर्नुहोस् ५१ कम्पनीमध्येका तपाईंको कुन सेयर होल्ड गर्ने ? कुन कहिले बेच्ने ? 

Jagadamba
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2021.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal