काठमाडौं । आरम्भ चौतारी लघुवित्तले गत आर्थिक वर्षको चौंथो त्रैमासमा खुद नाफा ३९०.५६% ले बढाउन सफल भएको छ । कम्पनीले ११ करोड ७९ लाख ३३ हजार रुपैयाँ कमाउन सफल भएको हो । आघिल्लो वर्षको यसै अवधिमा कम्पनीले २ करोड ४० लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै खुद नाफामा ३९०.५६% ले बढोत्तरी भएको हो । खुद ब्याज आम्दानी ११०.९७% र सञ्चालन नाफा ३६०.५२% ले बढेको हो । प्रतिसेयर आम्दानी २८ रुपैयाँ ८८ पैसाले बढेर ४१ रुपैयाँ १३ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ०६ पैसा छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्