दाङ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले १ लाख ८० हजार कित्ता आईपिओ निष्कासन गर्ने भएको हो । संस्थाले निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यािपटल लिमिटेड कमलपोखरी काठमाडौंलाई नियुक्त गरेको छ ।
यस कम्पनीको रजिष्ट्रार कार्यालय घोराहीको दाङमा रहेको छ । उक्त कार्यको लागि कम्पनीको तर्फवाट प्रमुख कार्यकारी अधिकृत सौगत बीर चौधरी तथा सनराइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठकाबीच द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्