काठमाडौं । एनआइसी एसिया क्यापिटलको आफ्नो तेस्रो वार्षिक साधारणसभा भदौ १३ गते बोलाएको छ । सभा कम्पनीको रजिष्टार्ड कार्यालय थापाथली काठमाडौंमा बिहान ९ बजे सुरु हुने भएको हो ।
सभामा कम्पनीले चुक्ता पूँजीको ४८% नगद लाभांश दिने (कर सहित) प्रस्ताव पेस गर्ने भएको छ । यस्तै कम्पनीले नगद लाभांश प्रयोजनका लागि ९ करोड ६० लाख रुपैयाँ छुट्याएको छ ।
सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि हुनेछ । साथै आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्