काठमाडौँ । लक्ष्मी बैंक लिमिटेडमा कार्यरत बैंकर पुजा शाहले अर्थ सरोकारका सम्पादक सुरज प्याकुरेलविरुद्द हालेको मुद्दामा अन्तत: सम्पादक प्याकुरेलको जित भएको छ ।
एक विवादित जग्गाका विषयमा बैंकर शाहसमेत मुछिएको खबर अर्थ सरोकार डटकमले प्रकाशन गरेको थियो । त्यसपछि बैंकर शाहले प्रेस काउन्सिल नेपालमा उजुरीसमेत नगरी सिधै अदालतको बाटो रोजेकी थिइन् ।
सो मुद्दाको प्रतिउत्तरमा सम्पादक प्याकुरेलले आफुले पत्रकारिताको सिद्दान्तअनुसारनै नीति नियममा बाधिएर समाचार लेखेको र आफुले लेखेको समाचारमा आवश्यक सबै प्रमाणहरुको भएको दाबीसहित अदालतमा मुद्दा लडेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्