Skip to content
LAXMI SUNRISE BANK

अरुण काबेली पावर कम्पनीका सञ्चालकहरुले दिए राजिनामा

अर्थ सरोकार

काठमाडौँ ।  अरुण काबेली पावर कम्पनी लिमिटेडका सञ्चालकहरुले राजिनामा दिएका छन् । सञ्चालकहरु मिलन खड्का र ईन्द्रमणि त्रितालले आफ्नो पदबाट राजिनामा दिएका हुन् ।
उनीहरुले दिएका राजिनामा कम्पनीकाे भदाै ११ गते, शुक्रबार अपरान्ह ३ बजे बसेकाे सञ्चालक समितिकाे बैठकले स्वीकृत गरेकाे हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK