काठमाडौं । अरुण काबेली पावरको कम्पनी सचिवमा थानेश्वर भट्टराई नियुक्त भएका छन् । आइतबार बसेको सञ्चालक समितिको बैठकले कम्पनी सचिवमा भट्टराईलाई नियुक्त गरेको हो ।
यस्तै कम्पनीले यसभन्दा अगाडिका कम्पनी सचिव सृजना खड्काले गत भदौ १ गते दिएको राजीनामा भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको पनि जनाएको छ ।
सोही बैठकले कम्पनीको सञ्चालकहरु मिलन खड्का र ईन्द्रमणि त्रितालले सञ्चालक पदबाट दिएको राजीनामा पनि स्वीकृत गरेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्