काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीका नवनियुक्त अध्यक्ष दिपक कुमार श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष अध्यक्ष श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।
आइतबार बाराको सिमरामा सम्पन्न १२औं साधारणसभाबाट आगामी चार वर्षे कार्यकालको लागि संचालक समितिको सदस्य पदमा दिपक कुमार श्रेष्ठ निर्वाचित भएपछि यस कम्पनीको संचालक समितिको १६४ औं बैठकले उनलाई सर्वसम्मतरुपमा अध्यक्ष चयन गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्