काठमाडौं । माछापुच्छ्रे बैंकको सञ्चालकमा बन्दना कार्की नियुक्त भएकी छिन् । साउन २४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई सेयरधनीको तर्फबाट बैंकको सञ्चालकमा पदमा नियुक्त गरेको हो ।
यसअघि उक्त पदको जिम्मेवारी सृजना कार्कीले सम्हालेकी थिइन् । उनले आफ्नो पदबाट राजीनामा दिएसँग सो पद रिक्त रहेको थियो । साउन ५ गतेको उनको राजीनामालाई साउन २४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्