×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बैंकहरुले मर्जमा जाँदा साढे ४ अर्ब बढी रुपैयाँ कर छले’ : महालेखा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘बैंकहरुले मर्जमा जाँदा साढे ४ अर्ब बढी रुपैयाँ कर छले’ : महालेखा

Artha Sarokar

६ भाद्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । महालेखापरीक्षकको कार्यालयले वाणिज्य बैंकहरुसँग ४ अर्ब बढी रकम असुल गर्नुपर्ने बताएको छ । कार्यालयले बिजनेश कम्बिनेसनबाट प्राप्त भएको लाभलाई २१ बैंक तथा वित्तीय संस्थाले लाभ देखाई आयकर तिर्नुपर्नेमा त्यस्तो नगरेकोले बैंकहरुसँग ४ अर्ब बढी असुल गर्नुपर्ने बताएको हो ।
महालेखा वाणिज्य बैंकहरुको लाभ १४ अर्ब ९३ करोड ३ लाख आयकर ऐन २०५८ को अनुसूची १ को दफा २ को उपदफा २ बमोजिम ३० प्रतिशतले हुने कर ४ अर्ब ४७ करोड ९१ लाखमा शुल्क एवम् ब्याजसमेत छानविन गरि कर निर्धारण एवम् असुल गर्नुपर्ने जनाएको छ । बैंकहरु मर्जरमा जाँदा बैंकहरुले लाभलाई अन्य शिर्षकमा राखेर कर छली गरेको महालेखाको ठहर छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी