काठमाडौँ । महालेखापरीक्षकको कार्यालयले वाणिज्य बैंकहरुसँग ४ अर्ब बढी रकम असुल गर्नुपर्ने बताएको छ । कार्यालयले बिजनेश कम्बिनेसनबाट प्राप्त भएको लाभलाई २१ बैंक तथा वित्तीय संस्थाले लाभ देखाई आयकर तिर्नुपर्नेमा त्यस्तो नगरेकोले बैंकहरुसँग ४ अर्ब बढी असुल गर्नुपर्ने बताएको हो ।
महालेखा वाणिज्य बैंकहरुको लाभ १४ अर्ब ९३ करोड ३ लाख आयकर ऐन २०५८ को अनुसूची १ को दफा २ को उपदफा २ बमोजिम ३० प्रतिशतले हुने कर ४ अर्ब ४७ करोड ९१ लाखमा शुल्क एवम् ब्याजसमेत छानविन गरि कर निर्धारण एवम् असुल गर्नुपर्ने जनाएको छ । बैंकहरु मर्जरमा जाँदा बैंकहरुले लाभलाई अन्य शिर्षकमा राखेर कर छली गरेको महालेखाको ठहर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्