काठमाडौँ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड नियुक्त भएको छ । आज आइतबार सो सम्बन्धि दुई संस्थाबीच सम्झौता भएको हो ।
उक्त सम्झौता पत्रमा बरुण हाइड्रोपावर कम्पनीको तर्फबाट सञ्चालक कृष्ण लाल श्रेष्ठ र आरविविको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीइओ) बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका हुन् ।
आरविवि मर्चेन्ट बैंकिङ्ग राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्व रहेको र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्