×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भदौ १४ गते सार्वजनिक बिदा !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार

PRIME CA
laxmi sunrise bank

भदौ १४ गते सार्वजनिक बिदा !

काठमाडौं । सरकारले भदौ १४ गते सार्वजनिक बिदा दिएको छ । श्रीकृष्ण जन्माष्टमी परेकाले आउँदो सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आज सूचना जारी गर्दै नेपाल सरकार मन्त्रिपरिषद्को यही भदौ ३ गतेको बैठकले मुलुकभर नै लागू हुने गरी बिदा दिइएको जनाएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: