काठमाडौँ । अर्थ सरोकार डटकमको साप्ताहिक टेलिभिजन कार्यक्रम ‘मार्केट टक’ मा आज पनि सेयर लगानीकर्ता सुर्य सुवेदीसँग बहस गरिएको छ । उनीसँगको कुराकानीमा हामीले समग्र बजारको स्थितिलगायतका विषयमा कुराकानी गरेका छौं । प्रस्तुत छ उनैसँग गरिएको यो विशेष कुराकानी :