janaganana
NABIL AD

‘Fool हुने नै Bull मा हो है ! यसरी लगानी गरे भइन्छ मालामाल…नत्र त सिधै कंगाल’ : दिनेश गैरे (भिडियो अन्तर्वार्ता)

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सेयर लगानीकर्ता दिनेश गैरेले बुल बजारमा नै लगानीकर्ता मुर्ख हुने बताएका छन् । अर्थ सरोकार डटकमको साप्ताहिक टेलिभिजन कार्यक्रम ‘मार्केट टक’ मा बोल्दै उनले यस्तो बताएका हुन् । तर बजार घट्दा लगानीकर्ताले नआत्तिएर अवसरका रुपमा लिन पनि उनले आग्रह गरेका छन् ।
उनीसँगको कुराकानीमा हामीले समग्र बजारको स्थिति र खास गरी लुम्बिनी प्रदेशमा सेयर बजारको अवस्थालगायतका विषयमा कुराकानी गरेका छौं । प्रस्तुत छ उनै गैरेसँग गरिएको कुराकानी :
Jagadamba
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2021.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal