काठमाडौं । ब्याजदर करिडोरलाई पुनः कार्यान्वयनमा ल्याईने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि मौद्रिक नीतिमार्फत ब्याजदर करिडोरलाई पुनः कार्यान्वयनमा ल्याईने जनाएको हो ।
तरलतालाई स्थिरता राख्नको लागि ब्याजदर करिडोरको व्यवस्था भएपनिपछि सरकारी ऋणपत्रमा बढी ब्याजदर भएको भन्दै पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले यसलाई हटाएका थिए ।
राष्ट्र बैंकले ब्याजदर करिडोरको लागि ब्याजदरको सिमा भने परिवर्तन गरेको छ । यसअघि १ प्रतिशत रहेको न्यूनतम दरलाई २ प्रतिशत र ३ प्रतिशतलाई साढे ३ प्रतिशत पुर्याइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्