काठमाडौँ । मन्त्रिपरिषद्लाई पूर्णता दिन पाँच दलीय सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको ४० दिनसम्म पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।
आज सहमति गरेर भोली मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ । प्रधानमन्त्री भएको ५० दिनपछि मन्त्रिपरिषदलाई पूर्णता दिन सत्तारुढ दलहरु छलफलमा जुटिरहेका छन् । आज बस्ने बैठकले पाँच दलबीच बाँकी मन्त्रालयको भागबण्डा गरेर सहमति जुटाउने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्