काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक बोलाएको मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी रहेको छ ।
आज राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने बताइएको छ । सरकारले सत्ता गठबन्धनमा रहेको माधव नेपाल समूहलाई सरकारमा ल्याउन सरकारले अध्यादेश ल्याउन लागेको हो ।
बिहानमात्र जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरले प्रधानमन्त्री देउवासँग भेट गरेका थिए । सरकारले सोमबार मात्रै संसद अधिवेशन अन्त्य गरेर अध्यादेशको बाटो रोजेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्