काठमाडौं । नेपाल राष्ट्र बैंकले पुँजी कर्जा-निक्षेप-अनुपात (सीसीडी) खारेज गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन् ।
अब बैंक तथा वित्तीय संस्थाले कर्जा र निक्षेपको अनुपात ९० प्रतिशत कायम गर्नुपर्नेछ । हालसम्म कोर क्यापिटललाई समेत गणना गरी कर्जा–निक्षेप (सीसीडी) रेसियो ८५ प्रतिशत कायम गर्नु पर्दथ्यो ।
जसलाई खारेज गरी राष्ट्र बैंकले कर्जा निक्षेपलाई मात्र गणना गर्ने सीडी रेसीयो लागू गरी सोलाई ९० प्रतिशत कायम गर्नुपर्ने निर्देशन दिएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्