काठमाडौँ । छिमेक लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई पाँच वर्ष पुरानो लाभांश बुझी लिन आग्रह गरेको छ । कम्पनीले मंगलबार एक सूचना जारी गर्दै आव २०६९/७०, देखि २०७१/७२ सम्मको नगद लाभांशबुझी लिन आग्रह गरेको हो ।
सेयरधनीले उक्त लाभांश शेयर रजिष्ट्रार एनएमबि क्यापिटल, नागपोखरीबाट आवश्यक परिचयपत्र र कागजपत्रको प्रतिलिपि सहित ३० दिनभित्र संकलन गर्न सक्नेछन् । तोकिएको अवधिमा लाभांश संकलन नगर्ने लगानीकर्ताको नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्