Skip to content
LAXMI SUNRISE BANK

सिभिल लघुवित्त वित्तीय संस्थामा रोजगारीका लागि आवेदन दिने अब तीन दिन बाँकी (भ्याकेन्सीसहित)

अर्थ सरोकार

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले कनिष्ठ सहायकदेखि अधिकृत तहसम्मको लागि ८५ जना कर्मचारी माग गरेको हो ।
कम्पनीले १ जना अधिकृत, ४ जना कनिष्ठ अधिकृत, ५ जना कनिष्ठ सहायक अधिकृत, ३७ जना सहायक तथा बरिष्ठ सहायक र ३८ जना कनिष्ठ सहायक पदमा कर्मचारी माग गरेको हो ।
ईच्छुक तथा योग्य उम्मेदवारले विज्ञापन प्रकाशित भएको मितिले १५ दिन भित्र इमेलमार्फत आवेदन दिन सक्नेछन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK