Skip to content
LAXMI SUNRISE BANK

सिभिल लघुवित्त वित्तीय संस्थाद्धारा शेषमतिमा नयाँ शाखा विस्तार, विपन्न समुदायको समृद्धिमा टेवा पुर्याउने उद्धेश्य

अर्थ सरोकार

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले आफ्नो नयाँ शाखा विस्तार गरेको छ । संस्थाले काठमाडौंको तारकेश्वर नगरपालिकाको शेषमतिमा नयाँ शाखा विस्तार गरेको हो । काठमाडौंमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले नयाँ खोलिएको शाखा कार्यालय सहित २९ जिल्लामा ६४ वटा शाखा कार्यालयहरु मार्फत लघुवित्त वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

‘समृद्धिको सहयात्री’ नारालाई सार्थकता दिंदै संस्थाले विपन्न वर्गका समुदायहरुको समृद्धिमा टेवा पुर्याउने उद्धेश्यका साथ आफ्नो सेवाहरु ५१ हजार घर परिवारमा पुर्याएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK