×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्भेष्टर्स फोरमको वार्षिक साधारणसभा सम्पन्न, ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेपाल इन्भेष्टर्स फोरमको वार्षिक साधारणसभा सम्पन्न, ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन

Artha Sarokar

१३ भाद्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमको ४ आर्थिक वर्षको वार्षिक साधारणसभा सम्पन्न भएको छ । फोरमको तेह्रौं, चौधौं, पन्ध्रौं र सोह्रौं वार्षिक साधारणसभा एकैपटक  शनिबार सम्पन्न भएको हो । सभाले नयाँ अध्यक्षसहितको कार्यसमिति चयन गरेको छ । सभाबाट तुलसीराम ढकाल नयाँ अध्यक्ष चयन भएका छन् भने
फोरमको उपाध्यक्षमा राजन लम्साल, उपाध्यक्षमा अञ्जिब तुलाधर तथा महसचिवमा दुर्गा तिवारी चयन भएका छन् भने विश्वेश्वर सुवेदी सचिव र हरिचन्द्र खनाल कोषाध्यक्ष चयन भएका छन् । यस्तै फोरमको सदस्यहरुमा अम्बिका शर्मा लामिछाने, अतीतलाल श्रेष्ठ र सिर्जना सुवेदी चयन भएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी