×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट बैंक लिमिटेडको शाखा कार्यालय बुढानिलकण्ठमा पनि, सन्धिर कुमार र बाल कृष्ण श्रेष्ठद्धारा उद्घाटन

GLOBAL IME BANK
SHREE KESH

एभरेष्ट बैंक लिमिटेडको शाखा कार्यालय बुढानिलकण्ठमा पनि, सन्धिर कुमार र बाल कृष्ण श्रेष्ठद्धारा उद्घाटन

११ भाद्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले बुढानिलकण्ठमा आफ्नो १०५ औं शाखा कार्यालय संचालनमा ल्याएको हो । उक्त शाखाको उद्घाटन एभरेष्ट बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत डा.सन्धिर कुमार र बुढानिलकण्ठ नगरपालिका वडा न.३ का वडाध्यक्ष बाल कृष्ण श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् ।

बैंकले आलसम्म १०५ शाखा कार्यालय, १३७ एटिएम र ३१ वटा राजस्व संकलन केन्द्रबाट आफ्ना सेवाग्राहीहरुलाई बैंकिङ सेृवा प्र सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: