काठमाडौँ । एभरेष्ट बैंकको नयाँ ब्याजदर सार्वजनिक भएको छ । बैंकले कर्जातर्फको साउन १६ गतेरबाट लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकको विभिन्न प्रकारको ॠणमा ९ दशमलव ९९ प्रतिशतदेखि १२ दशमलव ४९ प्रतिशतसम्म ब्याजदर रहेको छ । सबैभन्दा धेरै ब्याजदर हाउजीङ लोनमा १० वर्षभन्दा माथिको लागि १२ दशमलव ४९ प्रतिशत ब्याजदर रहेको बैंकले जनाएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्